अकबर र वीरबलको कथा(१७)-दुई महीनाको एक महिना

 एक दिन अकबरआफ्नू बादशाहीको घमण्ड गरी आफूलाई प्रभुका गिन्तीमा दरी- वीरबललाई भन्दा भए ।कि सुन्यौ वीरबल ! मैले आजदेखि साठी दिनको अर्थात् दुई महीनाको ‘एक महीना गराएँ ।’ वीरवलले उत्तर दिए ‘अन्नदाता ! उसो भए बडो आनन्द हुन्छ, अबदेखि महीना दिनसम्म जुन (चाँदनी) लागिरहन्छ कि!’ यस्तों सुनेर  बादशाह शर्मिन्दा भए ।

Comments

Popular posts from this blog

अकबर र वीरबलको कथा(२०)-सबभन्दा श्रेष्ठ नाई

अकबर र वीरबलको कथा(११)-जाडो कति छ ?

अकबर र वीरबलको कथा(१४)-गुह खाने गोरु