अकबर र वीरबलको कथा(१४)-गुह खाने गोरु

 सडकमा यौटा गोरु गुह खान लागेको थियो, संयोगले अकबरको नजर उतै पर्यो र निजले ठट्टाको चालसित वीरबललाई भने- ‘देख्यौ वीरबल, तमाशा ? तिमी गाईलाई माता भन्दछौ, माताको लोग्ने यो गोरु तिम्रो बाबु भयो, आज उही गुहु खान लागिरहेछ । वीरबलले यस्ता कुरा सुनी बिन्ती चढाए-गरीबप्रवर ! हुकुम भनेको सही हो, तर यसले आफ्न धर्म छोडेर हिजोआज मुसलमानी धर्म शामिरहेछ । यस्तो सुनी अकबर केही बोल्न नसकी मौन हुँदा भए ।

Comments

Popular posts from this blog

अकबर र वीरबलको कथा(२०)-सबभन्दा श्रेष्ठ नाई

अकबर र वीरबलको कथा(११)-जाडो कति छ ?