दुई श्रीमति
एक मध्यम आयुको मानिसका दुई पत्नीहरू थिए, एउटा उस्को उमेरकी र अर्की अली कान्छी। पत्नीहरूबीच धेरै झगडा हुने भएकोले त्यस व्यक्तिले शहरका भिन्न भागमा प्रत्येकको निम्ति दुईवटा घर बनायो। तिनीहरू बिच आपसी सम्झौता भयो कि त्यो मानिस उसका पत्निहरू सँग दिन विराएर दिनमा रहनेछ। जब उहाँ कान्छी श्रीमतीको साथ बस्यो, उनीले उस्को टाउकोबाट फुलेको कपाल ऊखेल्थि, किनभने उस्ले आफ्नो पति जवान देखाउन चाहन्थी। जब उहाँ जेठी श्रीमतीसँग बस्थ्यो, उस्ले सबै कालो कपाल ऊखेल्थि, ताकी ऊ आफूलाई श्रीमानभन्दा कान्छी देखियोस्। फल स्वरूप, ऊक्त मानिसको टाउकोमा एऊटा कपाल पनि बाकि रहेनन्।
Comments
Post a Comment